ट्रेन्डिङ #
मर्स्याङ्दी करिडोरको पहिलो सर्किट सञ्चालन, ८० मेगावाट विद्युत् प्रवाह सुरु
काठमाडाैँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको विशेष पहल, नेपाल विद्युत् प्राधिकरणको सक्रिय कार्यान्वयन तथा सरोकारवाला निकायहरूको समन्वयबाट मर्स्याङ्दी करिडोर २२० केभी प्रसारण लाइन आयोजनाअन्तर्गतको मार्कीचोक–भरतपुर २२० केभी प्रसारण लाइनको पहिलो सर्किट मिति २०८३ असार २५ गते राति १०:३५ बजे सफलतापूर्वक नो–लोडमा चार्ज (Energize) गरी परीक्षण गरिएको थियो । त्यसपछि असार २७ गतेदेखि उक्त सर्किटमार्फत विद्युत् प्रवाह सुरु भई हाल करिब ८० मेगावाट विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा प्रवाह भइरहेको छ। मर्स्याङ्दी करिडोर आयोजना मनाङ, लमजुङ तथा दोर्दी नदी बेसिनका जलविद्युत्…
टंकी सबस्टेशनमा लोड व्यवस्थापन भएपछी विराटनगरमा विद्युत् आपूर्ति सहज
काठमाडाैँ । नेपाल विद्युत् प्राधिकरणको ३३/११ केभी टंकी सबस्टेशन अन्तर्गतको ३३ केभी विराटनगर–३ फिडरमा देखिएको अत्यधिक विद्युत् भार (ओभरलोड) को समस्या समाधान गर्न लोड व्यवस्थापन कार्य सम्पन्न भएकाे छ । प्राधिकरण विराटनगर वितरण केन्द्रले विद्युत् आपूर्ति सहज बनाउन लाेड व्यवस्थापन गरेकाे हाे । नेपाल विद्युत प्राधिकरण विराटनगर वितरण केन्द्रका प्रमुख राम उदगार शाहका अनुसार बढ्दो विद्युत् भारका कारण विराटनगर–३ फिडरबाट विद्युत् आपूर्तिमा समस्या देखिन थालेपछि टंकी सबस्टेशनमा रहेका दुईवटा २४ एमभीए क्षमताका पावर ट्रान्सफर्मरको सञ्चालन प्रणाली परिवर्तन गरिएको छ ।…
७.६३ मेगावाटको जुरिम्बाको निर्माण तीव्र, २०८३ भित्र उत्पादन लक्ष्य
काठमाडौँ । सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–१ र ३ मा निर्माणाधीन ७.६३ मेगावाट क्षमताको जुरिम्बा खोला साना जलविद्युत् आयोजनाको काम तिव्र गतिमा अघि बढेको छ । जुरिम्बा हाइड्राे पावर कम्पनीले २०८३ भित्र सम्पन्न गर्ने लक्ष्यका साथ सबै संरचनाको काम गरिरहेको छ । गौरीशंकर संरक्षण क्षेत्रभित्र रहेको आयोजनाले हाल बाढी नियन्त्रण पर्खाल (फ्लड वाल), हेडवर्स्क र सेटलिङ बेसिन निर्माणलाई प्राथमिकताका साथ अघि बढाइरहेको आयोजना प्रमुख प्रमेश थापाले बताए । उनका अनुसार फ्लड वाल निर्माण करिब ७०/८० प्रतिशत सम्पन्न भइसकेको छ भने हेडवर्स्क र सेटलिङ…
जलविद्युत
मर्स्याङ्दी करिडोरको पहिलो सर्किट सञ्चालन, ८० मेगावाट विद्युत् प्रवाह सुरु
काठमाडाैँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको विशेष पहल, नेपाल विद्युत् प्राधिकरणको सक्रिय कार्यान्वयन तथा सरोकारवाला निकायहरूको समन्वयबाट मर्स्याङ्दी करिडोर २२० केभी प्रसारण लाइन आयोजनाअन्तर्गतको मार्कीचोक–भरतपुर २२० केभी प्रसारण लाइनको पहिलो…
Latest
Recommended
खबर
टंकी सबस्टेशनमा लोड व्यवस्थापन भएपछी विराटनगरमा विद्युत् आपूर्ति सहज
काठमाडाैँ । नेपाल विद्युत् प्राधिकरणको ३३/११ केभी टंकी सबस्टेशन अन्तर्गतको ३३ केभी विराटनगर–३ फिडरमा देखिएको अत्यधिक विद्युत् भार (ओभरलोड) को समस्या समाधान गर्न लोड व्यवस्थापन कार्य सम्पन्न भएकाे छ…
जलविद्युत
७.६३ मेगावाटको जुरिम्बाको निर्माण तीव्र, २०८३ भित्र उत्पादन लक्ष्य
काठमाडौँ । सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–१ र ३ मा निर्माणाधीन ७.६३ मेगावाट क्षमताको जुरिम्बा खोला साना जलविद्युत् आयोजनाको काम तिव्र गतिमा अघि बढेको छ । जुरिम्बा हाइड्राे पावर कम्पनीले २०८३…
नवीकरणीय ऊर्जा
ऊर्जा दक्षता बढाउँदै नवीकरणीय ऊर्जा विस्तार गर्ने सरकारी लक्ष्य
काठमाडाैँ । सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ मा नवीकरणीय ऊर्जा र ऊर्जा दक्षता क्षेत्रलाई उच्च प्राथमिकतामा राख्दै २ अर्ब ६२ करोड ७४ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । यसमध्ये १…
नवीकरणीय ऊर्जा
बडिगाडमा पहिलोपटक हरित हाइड्रोजन ग्यासबाट बल्यो चुलो
काठमाडाैँ । बागलुङको बडिगाड गाउँपालिकामा नेपालमै पहिलोपटक खाना पकाउने प्रयोजनका लागि हरित हाइड्रोजन ग्यास उत्पादन गर्ने प्रविधिको विकास गरिएको छ । खेर गइरहेको विद्युत् र…
खबर
लघु जलविद्युतकाे दिगोपनका लागि ग्रिड जडान र उत्पादनमूलक उपयोगमा जोड
काठमाडौँ । विनरक इन्टरनेशनलले पेडा (PEEDA) र रेकोफ्ट नेपाल (RECOFTC Nepal) सँगको सहकार्यमा आयोजना गरिएको ‘विसन्स इनोभेसन ल्याब’ परियोजनाअन्तर्गत (Transdisciplinary Conference) सम्पन्न भएको छ…
अन्तरवार्ता
‘हिमालयन हाइड्रो एक्स्पो सबैका लागि सम्पर्कको विन्दु बन्नेमा विश्वस्त छौ’
नेपालको विद्यमान जलस्रोतको उपयोग गरी विद्युत् उत्पादनमार्फत वार्षिक खर्बौ रुपैयाँमा भइरहेको पेट्रोलियम पदार्थको आयातलाई विस्थापित गर्ने सरकारी लक्ष्य छ । विश्वका कैयौँ देश ऊर्जा…
‘एक्स्पोमा ऊर्जासँग सम्बन्धित सबै पक्षलाई एकै ठाउँमा ल्याएर सहकार्य गर्न सक्ने वातावरण निर्माण हुन्छ’
नेपालमा पछिल्लो समय ऊर्जा क्षेत्रमा काम गर्ने कम्पनी निकै भइसकेका छन् । ऊर्जासँग प्रत्यक्ष जोडिएर काम गर्ने निजी तथा सरकारी कम्पनी, व्यक्ति र सर्वसाधारणलाई…
अन्तरवार्ता
अन्तरवार्ता
लगानी सम्मेलनलाई सफल बनाउन हाइड्रो एक्स्पोले महत्वपूर्ण भूमिका निर्वाह गर्छ–सुशिल भट्ट
ऊर्जा संचार – 0
काठमाडौँ । नेपाल सरकारले निर्धारण गरेको लक्ष्यलाई पूरा गर्न, आन्तरिक खपत वृद्धि गर्न तथा ऊर्जा क्षेत्रमा आएको नयाँ प्रविधिको प्रर्दशनी गर्न यही बैशाख १२…
‘लगानी सम्मेलनलाई सफल बनाउन हाइड्रो एक्स्पोको महत्वपूर्ण भूमिका हुन्छ’
नेपाल सरकारले निर्धारण गरेको लक्ष्यलाई पूरा गर्न, आन्तरिक खपत वृद्धि गर्न तथा ऊर्जा क्षेत्रमा आएको नयाँ प्रविधिको प्रर्दशनी गर्न आगामी बैशाख १२ गतेदेखि १४…
खबर
राष्ट्रिय गौरवका सिँचाइ आयोजनाको अनुगमनका लागि एकीकृत डिजिटल पोर्टल सञ्चालनमा
काठमाडाैँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले राष्ट्रिय गौरवका सिँचाइ आयोजनाको प्रगति, बजेट परिचालन तथा समस्या व्यवस्थापनलाई वास्तविक समयमा अनुगमन गर्न एकीकृत डिजिटल अनुगमन…
जलस्रोत
सिक्टा सिँचाइ आयोजना समयमै सम्पन्न गर्न मन्त्री श्रेष्ठको निर्देशन
काठमाडाैँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजना निर्धारित समयसीमाभित्र सम्पन्न गर्न सबै पक्ष एकताबद्ध भएर अघि बढ्नुपर्ने…
ईभी
लन्चपछि अर्को सफलता, ओरा ५ लाई ‘डिजाइन अफ द इयर’ उपाधि
काठमाडाैँ । नेपाली बजारमा सार्वजनिक भएको एक सातामै जीडब्लूएम (GWM) को नयाँ विद्युतीय एसयूभी ओरा ५ ले अन्तर्राष्ट्रिय स्तरमा महत्वपूर्ण सफलता हासिल गरेको छ…
ईभी
‘क्लिन चिट’ पाए बीवाइडीका ७७५ ईभीले, दुई सातापछि हट्यो रोक
काठमाडाैँ । कोरला नाकामार्फत नेपाल भित्रिएका बीवाइडी कम्पनीका ७७५ विद्युतीय सवारीसाधनमा कुनै अनियमितता पुष्टि नभएपछि सशस्त्र प्रहरी बलले नियन्त्रणमा लिएका सबै सवारीसाधन फुकुवा गरेको…
सम्पादकीय
विद्युत् प्राधिकरणको बहिर्गमनले डोर्याएको मन्त्रालयको बाटो
‘कुलमान घिसिङ’ जो नाम नै काफि छ । नेपाल विद्युत् प्राधिकरणमा लगभग दुई कार्यकाल बिताएका घिसिङ एक कुशल प्रशासक मात्र भएनन्, देशलाई अध्यारोबाट मुक्त बनाई उज्यालोको ज्योति छर्ने उज्यालोका सम्बाहकका रूपमा पनि सम्पूर्ण नेपालीहरू माझ परिचित भए । दिन रात नभनि देशका लागि गरेको उनको योगदानकै कारण हरेक नेपालीको मनमा बस्न सफल भए । यहि सफलताको प्रतिकका रूपमा जनमानसले देख्न चाहेको अनुहार अहिले राज्यको मुख्य मन्त्रालयहरू हाँक्न पुगेका छन् । ‘जेन–जी’ युवा पुस्ताहरूले देशमा भई रहेको चरम भ्रष्टाचारको विरोधमा अधिराज्यभर गरिएको विरोध तथा आन्दोलनपश्चात सरकार ढल्नु र कुलमान घिसिङ जस्ता कुशल व्यक्तित्वहरूले अवसर पाउनु देश र जनताका लागि फाइदाजनक नै हो । प्राधिकरणमा घिसिङ प्रबेश गर्दा देश लोडसेडिङको चरम मध्य विन्दुमा थियो । जब उनले पदभार ग्रहण गरे सोहि दिनबाट उनले देशलाई लोडसेडिङ मुक्त बनाउने प्रण गरे । फलस्वरुप उनको योजना सफल हुँदै गयो । घिसिङ र उनको टिम हातमा हात मिलाएर अघि बढ्दा वर्षेनी घाटामा गइरहेको प्राधिकरण एकाएक फाइदामा गयो । जुन…
आयोजनाको इआईए खारेजीको लागि मुद्दा दायर हुनु कतिको जायज ?
जलविद्युतलाई नेपालको समृद्धिसँग जोडेर हेर्ने गरिएको छ । यतिबेला विश्व नै ऊर्जामय बन्दै गइरहँदा बिजुली बेचेरै विश्वका कैयौँ देश समृद्ध बनेका छन् । नेपालले पनि ६ हजारभन्दा बढी खोलानदीको पानीबाट विद्युत् निकालेर बिक्री गर्न सके आर्थिक अवस्था सुधार हुन्छ । पेट्रोलियम तथा इन्धनको खरिदकै कारण वार्षिक २ खर्ब रुपैयाँ भन्दा बढीले भइरहेको व्यापार घाटालाई बिजुलीले विस्थापन गर्ने सरकारी लक्ष्य छ । यसका लागि जलविद्युत् महत्वपूर्ण छ । तर, पछिल्लो समय जलविद्युत्, लगानीकर्ता र ऊर्जा उद्यमीको प्रवर्द्धनकाे सट्टा निरुत्साहन हुने किसिमको कामहरू भइरहेको देखिन्छ । लाइन्सेन्स तथा इआईए खारेज गर्ने, मुद्दा हाल्ने लगायतका प्रवृत्तिले प्रवर्द्धकहरूको मनोबल घट्दै गएको स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले जनाएको छ । सरकारले सन् २०३५ मा २८ हजार ५ सय मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य निर्धारण गरेको छ । तर, अर्को यस्तो जमात छ जहाँ पाइसकेको लाइसेन्स खारेजीको माग गर्दै आएको छ । सरकारले काम नगर्ने, लाइसेन्स होल्ड गरेर राख्ने आयोजनाको लाइसेन्स त खारेज गरेकै छ ।…



















