Tuesday, February 24, 2026
spot_img
spot_img

सानिमा माई हाइड्रोका दुई आयोजना पुनः सञ्चालनमा

काठमाडौँ । सानिमा माई हाइड्रो पावर लिमिटेडद्वारा प्रवर्द्धित दुई जलविद्युत आयोजना पुनः सञ्चालनमा आएका छन् । कम्पनीले इलामस्थित माई जलविद्युत केन्द्र (२२ मेगावाट) र माई क्यास्केड जलविद्युत केन्द्र (७ मेगावाट)बाट फागुन १० गतेदेखि पुनः विद्युत उत्पादन सुरु गरेको जनाएको छ । गत असोज १८ गते परेको अविरल वर्षापछि माई खोलामा आएको बाढी तथा पहिरोका कारण दुवै आयोजना अस्थायी रूपमा बन्द भएका थिए । बाढीले आयोजनाको हेडवर्क्स क्षेत्रअन्तर्गतका संरचनामा क्षति पुर्‍याएपछि उत्पादन अवरुद्ध भएको थियो । कम्पनीका अनुसार क्षतिग्रस्त संरचनामध्ये हेडरेस कल्भर्ट…

एपोलो हाइड्रोकाे आईपीओ आजदेखि

काठमाडाैँ । एपोलो हाइड्रो पावर लिमिटेडले आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीलाई आज अर्थात फागुन ११ गतेदेखि पहिलो चरणको आईपीओ बिक्री खुला गरेको छ । कम्पनीले आयोजना प्रभावित ओखलढुंगा र रामेछापका जिल्लाका स्थानीय तथा श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका नेपालीलाई पहिलो चरणमा आईपीओ निष्काशन गरेको हो । कम्पनीले स्थानीयलाई ४ लाख ७० हजार कित्ता शेयर निष्काशन गरेको छ । जसमध्ये २ लाख ३५ हजार कित्ता उच्च प्रभावित क्षेत्र अर्थात ओखलढुङ्गा जिल्ला, खिजिदेम्बा गा.पा. वडा नं. ७…

पेट्रोलमा १० प्रतिशत इथानोल मिश्रण नीति शीघ्र कार्यान्वयनमा, वार्षिक ६ अर्ब रुपैयाँ आयात घट्ने अपेक्षा

काठमाडाैँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हाले पेट्रोलमा १० प्रतिशत इथानोल मिसाउने नीति छिट्टै कार्यान्वयनमा ल्याइने जानकारी दिएका छन् । नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले आयोजना गरेको ‘नेपालमा इथानोल मिश्रण नीति : अवसर, चुनौती र कार्यान्वयनको रणनीति’ विषयक कार्यक्रममा बोल्दै उनले लामो अध्ययन र सरोकारवालासँगको छलफलपछि यो निर्णय कार्यान्वयनको चरणमा पुगेको बताए । उनका अनुसार पेट्रोलमा इथानोल मिसाउँदा वार्षिक करिब ६ अर्ब रुपैयाँ बराबरको पेट्रोलियम पदार्थ आयात घटाउन सकिनेछ, जसले व्यापार घाटा न्यूनीकरणमा टेवा पुर्‍याउने अपेक्षा गरिएको छ ।…

सानिमा माई हाइड्रोका दुई आयोजना पुनः सञ्चालनमा

काठमाडौँ । सानिमा माई हाइड्रो पावर लिमिटेडद्वारा प्रवर्द्धित दुई जलविद्युत आयोजना पुनः सञ्चालनमा आएका छन् । कम्पनीले इलामस्थित माई जलविद्युत केन्द्र (२२ मेगावाट) र माई क्यास्केड जलविद्युत केन्द्र (७ मेगावाट)बाट फागुन…
Latest
Recommended
spot_img

एपोलो हाइड्रोकाे आईपीओ आजदेखि

काठमाडाैँ । एपोलो हाइड्रो पावर लिमिटेडले आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीलाई आज अर्थात फागुन ११ गतेदेखि पहिलो चरणको आईपीओ बिक्री खुला गरेको छ । कम्पनीले…

प्रमुख राजनीतिक दलको घोषणापत्रः विशेष प्राथमिकतामा ऊर्जा क्षेत्र

काठमाडाैँ । प्रमुख राजनीतिक दलले मुलुकको आर्थिक समृद्धिसँग जोडिएको प्रमुख क्षेत्रका रूपमा ऊर्जा क्षेत्रलाई चित्रण गर्दै आफ्ना घोषणापत्रमा विशेष स्थान दिएका छन् । उनीहरूले विभिन्न समयसीमा निर्धारण गरेर कार्यान्वयन…
spot_img

डुल्लु मालिका सौर्य आयोजनाको डीपीआर र आईइइका लागि भियूसीएल र एनइएइसीबीच सम्झौता

काठमाडाैँ । विद्युत् उत्पादन कम्पनी लिमिटेड (VUCL) र एनइए इन्जिनियरिङ कम्पनी (NEAEC) बीच डुल्लु मालिका सौर्य विद्युत् आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तथा प्रारम्भिक वातावरणीय परीक्षण (आईइइ) अध्ययनका लागि सम्झौता भएको…

३७ लाख घरधुरीमा स्वच्छ नवीकरणीय ऊर्जा सेवा, ४० हजार रोजगारी सिर्जना

काठमाडाैँ । वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रले देशभर स्वच्छ तथा नवीकरणीय ऊर्जा प्रविधिको उल्लेखनीय विस्तार गरेकाे छ । समग्र भौतिक प्रगति विवरणअनुसार ४० हजार…

खनिज इन्धन घटाउँदै स्वच्छ ऊर्जातर्फ नेपाल, नीतिगत सहकार्य अपरिहार्य

काठमाडौँ । वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र (AEPC) ले अन्तर्राष्ट्रिय स्वच्छ ऊर्जा दिवसको अवसरमा “स्वच्छ ऊर्जाको कार्यान्वयनबाट नेपालको हरित अर्थतन्त्र विकास” विषयक राष्ट्रिय सम्मेलन आयोजना…

अन्तरवार्ता

‘हिमालयन हाइड्रो एक्स्पो सबैका लागि सम्पर्कको विन्दु बन्नेमा विश्वस्त छौ’

नेपालको विद्यमान जलस्रोतको उपयोग गरी विद्युत् उत्पादनमार्फत वार्षिक खर्बौ रुपैयाँमा भइरहेको पेट्रोलियम पदार्थको आयातलाई विस्थापित गर्ने सरकारी लक्ष्य छ । विश्वका कैयौँ देश ऊर्जा…

‘एक्स्पोमा ऊर्जासँग सम्बन्धित सबै पक्षलाई एकै ठाउँमा ल्याएर सहकार्य गर्न सक्ने वातावरण निर्माण हुन्छ’

नेपालमा पछिल्लो समय ऊर्जा क्षेत्रमा काम गर्ने कम्पनी निकै भइसकेका छन् । ऊर्जासँग प्रत्यक्ष जोडिएर काम गर्ने निजी तथा सरकारी कम्पनी, व्यक्ति र सर्वसाधारणलाई…

अन्तरवार्ता

लगानी सम्मेलनलाई सफल बनाउन हाइड्रो एक्स्पोले महत्वपूर्ण भूमिका निर्वाह गर्छ–सुशिल भट्ट

काठमाडौँ । नेपाल सरकारले निर्धारण गरेको लक्ष्यलाई पूरा गर्न, आन्तरिक खपत वृद्धि गर्न तथा ऊर्जा क्षेत्रमा आएको नयाँ प्रविधिको प्रर्दशनी गर्न यही बैशाख १२…

‘लगानी सम्मेलनलाई सफल बनाउन हाइड्रो एक्स्पोको महत्वपूर्ण भूमिका हुन्छ’

नेपाल सरकारले निर्धारण गरेको लक्ष्यलाई पूरा गर्न, आन्तरिक खपत वृद्धि गर्न तथा ऊर्जा क्षेत्रमा आएको नयाँ प्रविधिको प्रर्दशनी गर्न आगामी बैशाख १२ गतेदेखि १४…
spot_img

मापदण्ड विपरीत पानी नछाड्दा मोदी खोला संकटमा, जलचर र स्थानीय जीवन प्रभावित

काठमाडाैँ । जलविद्युत् आयोजनाले मापदण्डअनुसार पानी नछाड्दा पर्वतको मोदीखोला संकटमा परेको छ । पर्वत खण्डमा मोदीखोलामा मात्रै नेपाल विद्युत् प्रधिकरणअन्तर्गतको १४.८ मेगावाटको मोदीखोला जलविद्युत्…

जलस्रोत तथा सिँचाइ विभागअन्तर्गतका २२ रुग्ण ठेक्काको सम्झौता अन्त्य

काठमाडाैँ । जलस्रोत तथा सिँचाइ विभागअन्तर्गत रहेका २२ वटा ठेक्काहरूको सम्झौता अन्त्य गरिएकाे छ । लामो समयदेखि अपेक्षित प्रगति नहुनु, निर्माण व्यवसायीको कमजोर कार्यसम्पादन…
spot_img

काठमाडौँमा विद्युतीय बसको मनलाग्दी भाडा, यात्रुहरू चिन्तित

‘शुक्रबार बिहान म काठमाडौँको गौशालासम्म जानका लागि ललितपुरको एकान्तकुनाको यातायात कार्यालय अगाडिबाटै चक्रपथको विद्युतीय बस चढे । साधारणतया म यो बाटो हिडीरहेकै हुन्छु ।…

टेस्लालाई उछिन्दै संसारकै सबभन्दा ठूलो इभी बिक्रेता बन्यो बिवाइडी

काठमाडाैँ । चिनियाँ बिजुली कार (इभी) उत्पादक कम्पनी बिवाइडी आफ्नो अमेरिकी प्रतिस्पर्धी टेस्लालाई पछि पार्दै विश्वकै सबभन्दा ठूलो इभी बिक्रेता बनेको छ । बिवाइडीले…
spot_img

सम्पादकीय

विद्युत् प्राधिकरणको बहिर्गमनले डोर्याएको मन्त्रालयको बाटो

‘कुलमान घिसिङ’ जो नाम नै काफि छ । नेपाल विद्युत् प्राधिकरणमा लगभग दुई कार्यकाल बिताएका घिसिङ एक कुशल प्रशासक मात्र भएनन्, देशलाई अध्यारोबाट मुक्त बनाई उज्यालोको ज्योति छर्ने उज्यालोका सम्बाहकका रूपमा पनि सम्पूर्ण नेपालीहरू माझ परिचित भए । दिन रात नभनि देशका लागि गरेको उनको योगदानकै कारण हरेक नेपालीको मनमा बस्न सफल भए । यहि सफलताको प्रतिकका रूपमा जनमानसले देख्न चाहेको अनुहार अहिले राज्यको मुख्य मन्त्रालयहरू हाँक्न पुगेका छन् । ‘जेन–जी’ युवा पुस्ताहरूले देशमा भई रहेको चरम भ्रष्टाचारको विरोधमा अधिराज्यभर गरिएको विरोध तथा आन्दोलनपश्चात सरकार ढल्नु र कुलमान घिसिङ जस्ता कुशल व्यक्तित्वहरूले अवसर पाउनु देश र जनताका लागि फाइदाजनक नै हो । प्राधिकरणमा घिसिङ प्रबेश गर्दा देश लोडसेडिङको चरम मध्य विन्दुमा थियो । जब उनले पदभार ग्रहण गरे सोहि दिनबाट उनले देशलाई लोडसेडिङ मुक्त बनाउने प्रण गरे । फलस्वरुप उनको योजना सफल हुँदै गयो । घिसिङ र उनको टिम हातमा हात मिलाएर अघि बढ्दा वर्षेनी घाटामा गइरहेको प्राधिकरण एकाएक फाइदामा गयो । जुन…

आयोजनाको इआईए खारेजीको लागि मुद्दा दायर हुनु कतिको जायज ?

जलविद्युतलाई नेपालको समृद्धिसँग जोडेर हेर्ने गरिएको छ । यतिबेला विश्व नै ऊर्जामय बन्दै गइरहँदा बिजुली बेचेरै विश्वका कैयौँ देश समृद्ध बनेका छन् । नेपालले पनि ६ हजारभन्दा बढी खोलानदीको पानीबाट विद्युत् निकालेर बिक्री गर्न सके आर्थिक अवस्था सुधार हुन्छ । पेट्रोलियम तथा इन्धनको खरिदकै कारण वार्षिक २ खर्ब रुपैयाँ भन्दा बढीले भइरहेको व्यापार घाटालाई बिजुलीले विस्थापन गर्ने सरकारी लक्ष्य छ । यसका लागि जलविद्युत् महत्वपूर्ण छ । तर, पछिल्लो समय जलविद्युत्, लगानीकर्ता र ऊर्जा उद्यमीको प्रवर्द्धनकाे सट्टा निरुत्साहन हुने किसिमको कामहरू भइरहेको देखिन्छ । लाइन्सेन्स तथा इआईए खारेज गर्ने, मुद्दा हाल्ने लगायतका प्रवृत्तिले प्रवर्द्धकहरूको मनोबल घट्दै गएको स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले जनाएको छ । सरकारले सन् २०३५ मा २८ हजार ५ सय मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य निर्धारण गरेको छ । तर, अर्को यस्तो जमात छ जहाँ पाइसकेको लाइसेन्स खारेजीको माग गर्दै आएको छ । सरकारले काम नगर्ने, लाइसेन्स होल्ड गरेर राख्ने आयोजनाको लाइसेन्स त खारेज गरेकै छ ।…